Posts

Showing posts from March, 2018

Filbong Hill | Hike | Explore | Landscape Photography

Image
यात्रा आफैमा एउटा शान्त, उतार-चढाव अनि खुशीको आवास दिने शब्दावली हो।  थोरै किन नहोस, तपाईको स्थानिय खोल्सा, साना डाँडा-पाखा किन नहुन् , हप्ता भरिको व्यस्त जीवनबाट आफूमा थोरै समय दिन सके मानव स्वयम् प्रकृतिको अंश भएको कुरा महशुस गर्न, टाढा पुग्न पर्दैन जस्तो लाग्छ।   फ़िल्बोङ्ग पहाड (필봉산) कोरियाको ओसान सहर नजिकै रहेको सानो डाँडा  हो।  हप्तान्तमा एक पटक पुग्ने र छोटो हाईकिङ्ग ट्रेलमा छोटो -मीठो अनुभव संगै जति फोटो खिच्ने मौका मिल्यो।  यो छोटो यात्रामा मैले खिचेको केहि फोटो र अनुभवहरु यो भिडियोमा राख्न खोजेको छु, Enjoy! :) Gears: Canon 5DMIII Tokina 11-16mm f/2.8 AT-X Pro DX Lens Manfrotto MT055XPRO3 Tripod Manfrotto MHXPRO-BHQ2 XPRO Ball Head Lowepro Pro Tactic 450 AW Camera Bag Music: Stephen Anderson - We Move Freely https://www.youtube.com/watch?v=MALLNl9rYFc&t=4s Video